Main
गठबन्धनमा केही भएको छैन, सरकार टिक्छ : शेरबहादुर देउवा
१२ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् । शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् । ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भने । उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।