Main
गढीमाई मन्दिरमा सहज रूपमा दर्शन गर्ने वातावरण मिलाउन निर्देशन
१५ मंसिर, बारा । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धर्मिक, सांस्कृति एवं पुरातात्विक महत्व बोकेको विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन निर्देशन दिएका छन् । बारामा बसेको सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्री लेखीले प्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन निर्देशन दिएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।