Main
गढीमाई मेलाका सन्दर्भमा सर्वोच्चको आदेश स्मरण गर्न पर्यटन मन्त्रालयको आह्वान
१९ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मेलामा हुने पशुबलीका सन्दर्भमा सर्वोच्च अदालतको २० साउन २०७३ को आदेश स्मरण गर्न सरोकारवालासँग आह्वान गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै परम्परा र प्रथामा हुने कतिपय क्रियाकलापका विषयमा प्रश्न उठ्ने गरेको सन्दर्भमा सर्वोच्चले दिएको आदेशको पालना गर्न मन्त्रालयले सचेत गराएको हो । अदालतले…
– यस समाचारको श्रोत : Online Khabar हो ।