Main

गणतन्त्रका ठेकेदारहरूले गणतन्त्र पूर्णतः असफल बनाए : रास्वपा लुम्बिनी सभापति

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सभापति देवराज पाठकले आफ्नो स्टाटसबारे प्रष्टीकरण दिएका छन् । राजतन्त्र पक्षधरलाई सहयोग पुग्नेगरी उनले यही वैशाख ५ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटसका सम्बन्धमा आइतबार प्रष्टीकरण दिएका हुन् । ‘…पोस्ट गरेको स्टाटस का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति मेरो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button