Main
गणतन्त्रको प्रतिफल जनतासम्म पुर्याउनुपर्छ : विप्लव
गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै विप्लवले राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको चर्चा गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।