Main
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित
२० चैत, काठमाडौं । वरिष्ठ सर्जिकल अंकोलोजिस्ट डा.प्रकाशराज न्यौपानेको निधन भएको छ । क्यान्सर रोगबाट पीडित डा.न्यौपानेको आज बिहान पाटल अस्पतालमा निधन भएको उपचारमा संलग्न मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीले जानकारी दिए । डा.शाहीका अनुसार ६४ वर्षीय डा. न्यौपाने विगत एक वर्षदेखि पित्त बग्ने नलीमा हुने एक प्रकारको क्यान्सर ‘कोलान्जिओ कार्सिनोमा’बाट पीडित थिए । करिब…
– यस समाचारको श्रोत : Online Khabar हो ।