Main

कोशीको नाम लेख्ने शैली परिमार्जन, कात्तिक २५ गतेबाट लिम्बु र मैथिली कामकाजको भाषा

भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले विधेयक तयार गरेको हाे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button