Main

गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष- व्यवस्थाविरोधी गतिविधिका जिम्मेवार ज्ञानेन्द्र

१७ चैत, काठमाडौं । गणतन्त्र पक्षधर दलहरूले पछिल्लो समय जति पनि राजतन्त्रका पक्षमा भएका गतिविधिहरूको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको निष्कर्ष निकालेको छ । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको गणतन्त्र पक्षधरहरूको बैठकबाट सबै दलहरू पूर्वराजा शाहकै कारण यस्ता गतिविधि बढेको निष्कर्षमा पुगेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘संघीय लोकतन्त्रिक शासन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button