Main
गणेशप्रसाद लाठको गैरआख्यान पुस्तक ‘सीमान्त सम्झना’ सार्वजनिक
२ वैशाख, काठमाडौं । आख्यानकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ नामक संस्मरण पुस्तक सार्वजनिक भएको छ । शनिबार कालिकास्थानस्थित नेपालयको आरसालामा पुस्तक लोकार्पण गरिएको हो । पब्लिकेसन नेपालयको शैलीअनुरुप हलमा उपस्थितमध्येबाट कसैलाई लेखकले पुस्तक उपहार दिएपछि पुस्तक लोकार्पण गरिन्छ । लेखक लाठको रोजाइअनुसार अदिती साह र लेखक मोहन मैनालीलाई उपहार दिएर पुस्तक लोकार्पण सुरु गरियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।