Main
गण्डकीका एक लाख किशोरीलाई दिइँदै छ एचपीभी खोप
१९ माघ, पोखरा । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप गण्डकीमा एक लाख किशोरीले पाउने भएका छन् । १० देखि १४ वर्ष उमेर समूहका १ लाख ५ हजार ४७९ जना किशोरीलाई गण्डकी प्रदेशका ११ जिल्लाका २ हजार ५०४ खोपकेन्द्रमार्फत खोप दिन लागिएको हो । गण्डकीका किशोरीलाई खोप…
– यस समाचारको श्रोत : Online Khabar हो ।