Main

यी १० तरिकाले बढाउन सकिन्छ दिमागको क्षमता

कहिलेकाँही कुनै ठाउँ वा व्यक्तिको नाम सम्झने प्रयास गर्दा जति गरे पनि त्यो याद हुँदैन। यस्तो समस्याले धेरैलाई सताएको हुनसक्छ । व्यक्तिको उमेर ढल्दै जाँदा खासगरी वृद्ध अवस्थामा स्मरण शक्तिमा ह्रास हुनु स्वाभाविक हो। मानिसको सम्पूर्ण ज्ञान, सीप, विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबैकुरा स्मरण शक्तिमा निर्भर रहन्छ। तर, केही कुरामा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button