Main
गण्डकीको बजेट : प्रदेशको औचित्य देखाउने अवसर तर प्राथमिकतामै शंका
२ असार, पोखरा । संघीयता कार्यान्वयनपछि अहिलेको गण्डकी प्रदेश सरकार सबैभन्दा सुविधाजनक अवस्थामा छ– न सरकार फेरिने डर न बजेट नै पारित नहोला कि भन्ने चिन्ता ! कांग्रेस–एमाले मिलेर सरकार बन्दा ६० सदस्यीय गण्डकी प्रदेश सभाको प्रतिपक्ष बेन्चमा जम्मा माओवादीका ७ र राप्रपाका २ सांसदमात्र छन् । शक्तिशाली रुपमा उभिएको सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।