Main
गण्डकीको ‘राइड सेयरिङ’ले यातायात व्यवसायी त्रासमा, आन्दोलनको घोषणा
१३ जेठ, काठमाडौं । गण्डकी प्रदेशले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएपछि यातायात व्यवसायीले विरोध जनाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यातायात व्यवसायी महासंघ र सम्वद्ध मजदुर संंगठनहरु गण्डकी प्रदेशले नियमावली कार्यान्वयनमा ल्याएपछि अन्य प्रदेशले पनि पछ्याउने भन्दै विरोध जनाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।