Main
राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादी निर्णय

१६ फागुन, काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।