Main

गण्डकी प्रदेशमा साढे ३ खर्ब कर्जा प्रवाह

असार २०८१ सम्म गण्डकी प्रदेशमा ३ खर्ब ४९ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यो परिमाण कुल कर्जाको ६.७६ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६७ अर्ब रुपैयाँ बराबर छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button