Main

बाढीपहिरो अपडेट : मृतकको संख्या ६० पुग्यो, १५ जना नाबालक

२० असोज, काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । १९ पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button