Main
गतसाता नेपालभित्र युट्युवमा धेरै हेरिएका १० गीत, शीर्षमा ‘दुश्मन हेरेको हेर्यै’
दुर्गेश जनवरी महिनामा युट्युव प्लाटफर्ममा नेपालभित्र धेरै हेरिने गायक (विदेशीबाहेक)को तेस्रो स्थानमा उक्लिएका छन् । उनी मंगलबार (फेब्रुअरी ४) सम्म सूचीको १२ औं स्थानमा स्ट्रिमिङ छन् । सूचीको पहिलो स्थानमा शान्तिश्री परियार र दोस्रो स्थानमा सुशान्त केसी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।