Main

गतिशील लोकतान्त्रिक पार्टीको अवधारणा : २० प्रतिशतभन्दा कम मत पाए सरकारमा नजाने, भ्रातृ संगठन नबनाउने

पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने यसको अवरधाणा छ । निर्वाचन आयोगमा बिहीबार दर्ता भएको यो दलमा लोकतान्त्रिक मूल्य मान्यता अपनाउने उल्लेख गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button