Main
गप्टिलको अर्धशतकका बाबजुद विराटनगर १२७ रनमा अलआउट
१५ मंसिर, काठमाडौं । न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपनि जनकपुर बोल्ट्सका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा १२७ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो । विराटनगरका लागि गप्टिलले…
– यस समाचारको श्रोत : Online Khabar हो ।