Main
गभर्नर नियुक्ति : देउवामाथि दबाब बढाउँदै ओली
गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गर्दा सोमबार साँझ प्रधानमन्त्री ओलीसँगको भेट रोकेर कांग्रेस सभापति देउवाले पार्टीका आफू निकटस्थसँग संवाद गरे । लगत्तै, राति अबेरसम्म केही मन्त्री र पदाधिकारीबीच छलफल भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।