Main

कोशीका मुख्यमन्त्रीको सम्पत्ति : ३ वटा घर, बैंकको ऋण ५ वर्षसम्म जतिको त्यति नै

१४ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक विवरणमा उनले ३ वटा घर देखाएका छन् । मुख्यमन्त्री कार्कीले झापामा २ वटा र ललितपुरमा एउटा घर देखाएका हुन् । झापाको दुई वटा घर दाजु दीपक कार्कीसँगको संयुक्त हो । झापाको गौरादह नगरपालिका– १ र वडा नम्बर ३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button