Main
गर्भवती ‘काली भैंसी’ गोठभित्रै कसरी जल्यो ?
यतिबेला सामाजिक सञ्जालमा एउटा हृदयविदारक भिडियो भाइरल छ, गर्भवती भैंसी जलेको । भैंसीको सम्पूर्ण छाला जलेको छ । दुवै आँखा फुटेको छ । मुखबाट फिँज आइरहेको छ । न कराउन सक्छ, न खान न सुस्ताउन । भिडियो पोस्ट गर्दै सनम विकले लेखेका छन्, ‘उनी पनि एउटी आमा हुन् । उनको श्राप र आँशु लाग्नेछ ।’…
– यस समाचारको श्रोत : Online Khabar हो ।