Main
अहिलेको गठबन्धन प्राकृतिक हो भनेर दाबी गर्दैनौं : विश्वप्रकाश शर्मा
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले र कांग्रेसबीच गठबन्धन भएको सरकारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक भनेकोप्रति आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ठिक र ओली प्रधानमन्त्री हुँदा बेठिक कसरी हुन्छ ? भनेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।