Main

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको विशेष यात्रा पहिलो महिनाबाट सुरु हुन्छ।  जहाँ केवल शारीरिक परिवर्तन मात्र होइन, भावनात्मक उतारचढावले पनि जीवनको गति परिवर्तन गर्न थाल्छ। २४ घण्टा, एक दिन हुँदै महिनौं पुग्दा ‘आमा बन्दैछु’ भन्ने अनुभूति गहिरिँदै गएको महिलाले पाउँछिन् । यो समय उत्साह, डर, जिज्ञासा, जिम्मेवारीका असंख्य भावनाहरू उनको मस्तिष्कमा बस्छन्। शरीरमा लगातार परिवर्तन भइरहेको हुन्छ, मन पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button