Main
गर्मीको मौसममा किन शरीर आलस्य हुन्छ ?
गर्मीको मौसममा धेरै व्यक्तिहरूले शरीरमा आलस्य, थकान र कमजोरी महसुस गर्छन् । यो अवस्था केवल मनोवैज्ञानिक वा बाहिरी वातावरणको प्रभाव मात्र नभई शरीर विज्ञानको जटिल प्रक्रियाहरूसँग सम्बन्धित छ । गर्मीको तापक्रम र आर्द्रताले मानव शरीरको शारीरिक कार्यप्रणालीमा विभिन्न प्रभाव पार्छ, जसले ऊर्जा स्तर, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा असर गर्छ । गर्मीको मौसममा शरीर आलस्य किन…
– यस समाचारको श्रोत : Online Khabar हो ।