Main
गर्मी र वर्षायाममा सताउन सक्छ यी ७ स्वास्थ्य समस्याले
गर्मीको समय सुरु भएको छ । गर्मीसँगै वर्षा पनि सुरु हुँदैछ । यो समयलाई सरुवा रोगको मौसम पनि मानिन्छ । अब दूषित खाना र पानीसँग जोडिएका सरुवा रोगको जोखिम बढी हुन्छ । गर्मी र वर्षातको मौसम सुरु भएसँगै टाइफाइड ज्वरो, हेपाटाइटिस, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, झाडापखाला, आउँ जस्ता रोग देखा पर्छन् । गर्मी सुरु हुने र…
– यस समाचारको श्रोत : Online Khabar हो ।