Main
गलाको सिक्री थुतेर भागेको आरोपमा २ जना पक्राउ
२३ मंसिर, काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको धुनिवेशी नगरपालिका-२ घर भइ काठमाडौंको नागार्जुन बस्दै आएका ४२ वर्षीय गोरे तामाङ र काठमाडौंको बिजेश्वरी घर भएका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । श्रेष्ठले मोटरसाइकल चलाउने र…
– यस समाचारको श्रोत : Online Khabar हो ।