Main

गल्तीबिना धिरेन्द्रमाथि अत्याचार भयो : सरस्वती क्लब

८ वैशाख, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको सरस्वती क्लबले खेलाडी धिरेन्द्र बहादुर शाहमाथि बिना गल्ती कारवाही गरिएको आरोप लगाएको छ । सरस्वती क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै धिरेन्द्रमाथि अत्याचार भएको बताएको छ । लगातार दुई खेल खेल्दै गोल गरिसकेको अवस्थामा पुरानो क्लबको मृत सम्झाैतालाई आधार बनाएर नयाँ बस्ती क्लबले सरस्वतीबाट खेलेका धिरेन्द्रविरुद्ध…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button