Main
हेडक्वार्टरका भान्सेको युद्धकालीन सम्झना– मासु काट्न रुचाउँथे प्रचण्ड, खसी ढालेका दिन भान्सामा पस्थे
प्रचण्डका भान्से केशव भन्छन्- ‘भान्सामा प्रायः मेडम (सीता) आउनुहुन्थ्यो । खाना यसरी पकाउने, उसरी पकाउने भन्नुहुन्थ्यो । कम्प्युटरमै बिजी देखिने प्रकाश पनि कहिलेकाहीँ भान्सामा घुम्न आउनुहुन्थ्यो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।