Main
५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा : अध्यादेशको औचित्यमाथि बहस केन्द्रित
सुनुवाइका क्रममा कानुन व्यवसायीहरूले अध्यादेशको औचित्य, त्यसका आधारमा भएको नियुक्ति र तिनको संवैधानिक धरातलमाथि प्रश्न उठाएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।