Main

गाजामा राहत सामग्री वितरण स्थलमा भएको आक्रमणको जाँच गर्न संयुक्त राष्ट्र संघको अपिल

२० जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघले गाजा क्षेत्रमा राहत सामग्री बाँडिरहेको ठाउँमा भएको आक्रमणबाट प्यालेस्टिनी मारिएको घटनाको जाँच गर्न अपिल गरेको छ । गत आइतबार गाजा क्षेत्रमा राहत वितरण भइरहेको ठाउँमा इजरायलको तर्फबाट गोली चलेको थियो । रेडक्रसका अनुसार आक्रमणमा १७९ जना परेको सूचना अस्पतालका विवरणहरुले दिएका छन् । तीमध्ये ३१ जनाको मृत्यु भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button