Main

गाजा कसुरमा कैद तोकिएका व्यक्ति पक्राउ

२७ जेठ, काठमाडौं । अवैध लागुऔषध गाजा कसुरमा कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ का ४४ वर्षीय श्याम कुस्ले छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई २५ जेठमा भक्तपुरबाट पक्राउ गरेको हो । गाजाको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले १९ मंसिर २०८० मा २…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button