Main

गायक बाबुल गिरीविरुद्ध जोहरी लिएर प्रहरी कार्यालय पुग्यो नितु पौडेलको परिवार

नितुका दाई गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेका छन् । विगत ८–९ वर्षदेखि बहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button