Main
गायक वैद्य र अभिनेत्री रायमाझीको सहकार्यमा आउँदै ‘बेहुली’
काठमाडौं । लोकप्रिय गायक सज्जनराज वैद्य र नयाँ पुस्ताकी अभिनेत्री दिव्या रायमाझीबीच सांगीतिक सहकार्य भएको छ । गायक वैद्यको नयाँ गीत ‘बेहुली’का लागि उनीहरूले सहकार्य गरेका हुन् । बिहीबार साँझ उक्त नयाँ गीतको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ । पूरा भिडियो शनिबार सार्वजनिक गरिने गायक वैद्यले जनाएका छन् । गीतमा दुवै कलाकारलाई एकसाथ देख्न सकिने…
– यस समाचारको श्रोत : Online Khabar हो ।