Main

गायिका एलिना चौहानले गरिन् गृहमन्त्रीसँग भेट

१७ असार, काठमाडौं । ‍चर्चित गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत भइरहेका गालीगलौज र चरित्र हत्या सम्बन्धी साइबर दुर्व्यवहारबारे गृहमन्त्री रमेश लेखकसँग भेट गरी आवश्यक कदम चाल्न आग्रह गरेकी छिन्। यसअघि उनले सोमबार साइबर ब्यूरोमा उजुरी दर्ता गराइसकेकी थिइन्। चौहानले गम्भीर प्रकारका अभद्र टिप्पणी, अपमानजनक सन्देश र चरित्र हत्या गर्ने प्रयासको सामना गरिरहेको बताउँदै आत्म–सम्मानको रक्षा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button