Main

गायिका एलिना चौहानले दिइन् साइबर ब्यूरोमा उजुरी

१६ असार, काठमाडौं । लोकप्रिय गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत भइरहेको अपमानजनक र अभद्र टिप्पणीहरू विरुद्ध साइबर ब्यूरोमा औपचारिक उजुरी दिएकी छन्। एलिनाले पछिल्लो केही समयदेखि आफ्नो फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक प्लेटफर्महरूमा अज्ञात व्यक्तिहरूद्वारा निरन्तर नकारात्मक, अमर्यादित र चरित्र हत्या गर्ने खालका कमेन्टहरू भइरहेको गुनासो गर्दै कानुनी बाटो रोजेकी हुन्। उनी लेख्छिन्: ‘यो लडाइँ मेरो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button