Main

गार्गी तिमी असन्तोषी थियौ, म बिचरी

उस युगकी तिमी मात्र असन्तुष्ट रहिनौ गार्गी, अनेक कल्प र युगपछिकी म पनि बिचरी नै भएर बाँचिरहेछु। आँखाले देखेका, कानले सुनेका र वैज्ञानिक परीक्षणबाट मिलेका तथ्य र परिणाम वैज्ञानिक भनिने यस युगमा पनि रुढीग्रस्त समाजलाई पाच्य छैन गार्गी। सुन्छु याज्ञवल्क्यका आदेशले तिमी थचक्क बस्न विवश भयौ रे !

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button