Main
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको नाफा ३९ गुणा बढ्यो
१६ वैशाख, काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको नाफा ३९ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २ करोड ७४ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ७ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी नै बढेपछि नाफामा उच्च वृद्धि देखिएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।