Main

गितार गुरु निशान्त दाइ …

कार्यालय जानुअघि क्याफे छिर्छु । उही उमेर समूहका तन्नेरीहरू गितार बजाइरहेका छन् । गाइरहेका छन् । वास्ता गर्दिनँ । सञ्जाल खोल्छु । थाहा पाउँछु -आज गुरु पूर्णिमा । ‌ओहो ! गितार अनि गुरुपूर्णिमा । एक्कासी निशान्त आचार्य दाइको याद आउँछ । उनको ट्युटोरियल हेर्दै गीतार बजाउन सिकेको क्षणको सम्झना आउँछ । हामी भेट्ने कुरा गर्दागर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button