Main

गिलको कप्तानीमा भारतलाई ऐतिहासिक सफलता

२२ असार, काठमाडौं । इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा भारतले ऐतिहासिक सफलता हासिल गरेको छ । एजबास्टनमा भएको खेलमा इंग्ल्याण्डलाई ३३६ रनले हराउँदै भारतले उक्त मैदानमा पहिलो जित दर्ता गरेको हो। यो शुभमन गिलको कप्तानको रूपमा पनि पहिलो जित हो। पहिलो इनिङमा ५८७ रनमा अलआउट भएर जवाफमा इंग्ल्याण्डलाई ४०७ रनमा अलआउट गरेको भारतले दोस्रो इनिङमा ४२७-६ को…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button