Main

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीको तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button