Main
गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो
काठमाडौं । हरेक वर्ष गुगलले आयोजना गर्ने डेभलपर्स कन्फ्रेन्स Google I/O अन्तरगत यो वर्ष सन् २०२५ को सम्मेलनमा पनि गुगलले विभिन्न नयाँ नयाँ प्रडक्टहरु सार्वजनिक गरेको छ । २० र २१ मे गरी दुई दिनसम्म आयोजित उक्त वार्षिक कुम्भ मेलामा यसपटक गुगलले नयाँ शक्तिशाली एआई टुल सार्वजनिक गरेको छ । तस्वीर तथा भिडियो सिर्जना गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।