Main
भारत, अमेरिका र युरोपबारे विप्लव : रबैयाअनुसार प्रतिक्रिया दिँदै अघि बढ्नुपर्छ
५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्तर्राष्ट्रिय संवेदनशीलताको विषयमा सामान्यरूपले सोचेर नपुग्ने बताएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पारित गरेको महासचिव नेत्र विक्रम चन्द (विप्लव) को राजनीतिक प्रतिवेदनमा यसको व्याख्या छ । ‘अन्तर्राष्ट्रिय कामको महत्त्व र संवेदनशीलता कति छ भन्ने विषय स्पष्ट नै छ र हुनुपर्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।