Main
टीयू मैदानमा बाजागाजासहित खेलप्रेमीहरु
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको पहिलो खेल कर्णाली याक्स र काठमान्डु गुर्खाजबीच अहिले टीयू क्रिकेट मैदानमा खेल भइरहेको छ । काठमान्डुले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । आआफ्ना टिमको समर्थनमा उनीहरु खेल हेर्न बिहानैदेखि समर्थक मैदान पुगेका छन् । दर्शक मैदान प्रवेश गर्ने क्रम घटेको छैन । बाजागाजासहित…
– यस समाचारको श्रोत : Online Khabar हो ।