Main
एनपीएल : बागमती प्रदेश डर्बीमा भिड्दै काठमान्डु गुर्खाज र चितवन राइनोज
१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बागमती प्रदेशबाट मात्र दुई टिम सहभागी छन् । राजधानीबाट काठमान्डु गुर्खाज र काठमाडौंनजिक तराई बाट चितवन राइनोज आजको पहिलो खेलमा भिड्दै छन् । गुर्खाज र राइनोजबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान सवा ९ बजेदेखि सुरु हुनेछ । कुनै पनि फ्रेन्चाइज लिगमा काठमाडौंको टिमले घरेलु…
– यस समाचारको श्रोत : Online Khabar हो ।