Main
गुडविल फाइनान्सले लाभांश नदिने
५ पुस, काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले लाभांश नदिने भएको छ । फाइनान्स सञ्चालक समितिको ४ पुसमा बसेको ४३२औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा लेखा परीक्षण भएको वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल…
– यस समाचारको श्रोत : Online Khabar हो ।