Main
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोज्दैछौं : खानेपानीमन्त्री यादव
२७ मंसिर, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास)द्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘खानेपानी तथा सरसफाई पैरवी राष्ट्रिय शिखर सम्मेलन’मा मन्त्री यादवले यस्तो बताएका हुन् । उनले सरकारले…
– यस समाचारको श्रोत : Online Khabar हो ।