Main
गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !
अहिले शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूले अध्यापन गर्ने केही विद्यालयको नतिजा भने बिजोक छ । चितवनका केही सामुदायिक विद्यालय कक्षा ८ को परीक्षामा निल भएका छन् । केही विद्यालयमा ग्रेस नम्बर दिएर विद्यार्थीलाई उत्तीर्ण गराइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।