Main
गुलाम अलीले काठमाडौंमा गाए- गाजलु ती ठूला ठूला आँखा
नेपाली गीत ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्वीर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिऊँ’को लागि उनी परिचित छन् । ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ नामक सांगीतिक कार्यक्रममा अलीले आवर्गी, हंगामा, दिल में इकजस्ता गीत पनि गाए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।