Main
गुल्मीको इस्मामा एक महिला मृत फेला
१ पुस, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ हुलमा एक जना महिला मृत फेला परेकी छन् । हुलस्थित उपल्लो गहते बस्ने ५० वर्षकी मीना दर्लामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) शंकर पोखरेलले बताए । घरमा खाना खाएर सँगै सुतेका श्रीमान् शिव दर्लामीले राति पानी खान्छु…
– यस समाचारको श्रोत : Online Khabar हो ।